कास्कीको माछापुच्छ«े गाउँपालिकाको अध्यक्षमा ५ र उपाध्यक्षमा ६ जनाले उम्मेदवारी दर्ता गराएका छन्। अध्यक्ष पदका लागि नेकपा एमालेका विकास गुरुङ, नेपाली काँग्रेसका मिनबहादुर गुरुङ, राप्रपाका आशिष शाही, नेपाल मंगोल अर्गानाइजेसन नेपालका डमराज मगर र स्वतन्त्रबाट पानबहादुर जिसीले उम्मेदवारी दर्ता गराएका छन्। त्यस्तै, उपाध्यक्ष पदका लागि नेकपा एमालेकी सीता तिवारी, नेपाली काँग्रेसकी सीता अधिकारी, नेकपा माओवादी (केन्द्र) की प्रविणा अधिकारी, जनता समाजवादी पार्टी नेपालका जगतबहादुर गुरुङ, नेकपा (एकीकृत, समाजवादी) का आसिम गुरुङ र राप्रपाकी राधा थापामगरले उम्मेदवारी दर्ता गराएका हुन्। ।
पुरा पढौ