गठबन्धनमा महानगर–उपमहानगरको सिट बाँडफाँट आज टुङ्गो लाग्छ : नेता पुन

सातौँ कृषि गणना आजदेखि सुरु

घट्यो सुनको मूल्य

पोखरा–४ मा माओवादी केन्द्रको सम्पर्क कार्यालय स्थापना

गोरखाको गण्डकी गाउँपालिकामा माओवादीले अध्यक्ष उमेदवारको टुंगो लगायो

स्याङ्जाको वालिङ, आँधीखोला र हरिनास पालिकामा एमालेको प्रमुख र उपप्रमुखको टुंगो लाग्यो

तनहुँ शुक्ला गण्डकीमा धमाधम फिर्ता गर्दै सुविधाका सवारी साधनहरु

तनहुँको शुक्लागण्डकीमा नेकपा माओवादी केन्द्रको सम्पर्क कार्यालय स्थापना

नाट्टा गण्डकीको अध्यक्षमा हरिराम अधिकारी

‘विपद न्यूनीकरणमा तीनै तहका सरकार जिम्मेवार हुनुपर्छ’
पोखरा । मुलुकमा हुने सबैखाले विपदको न्यूनीकरणका लागि तीनै तहका सरकार जिम्मेवार भएर लाग्नुपर्नेमा आज यहाँ आयोजित कार्यक्रममा जोड दिइएको छ । गण्डकी प्रदेशस्तरीय ‘विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन’ विषयक अभिमुखीकरण तथा अन्तरक्रियाका वक्ताहरूले विपद जोखिमका दृष्टिले नेपाल संवेदनशील रहेको उल्लेख गर्दै सम्भाव्य जोखिमप्रति सचेत बन्नुपर्ने आवश्यकता औँल्याए । गण्डकी प्रदेशका प्रमुख सचिव रविलाल पन्तले विपद न्यूनीकरण र व्यवस्थापनमा प्रदेश सरकार जिम्मेवार बन्दै आएको बताए । प्रदेश सरकारले सुरक्षा निकायलाई आवश्यक उद्धार सामग्री खरिद गरेर वितरण गर्दै आएको बताउँदै उनले…
पुरा पढौ

पोखरा । विश्वप्रसिद्ध प्रविधि ब्रान्ड शाओमीले पोखरामा आफ्नो पहिलो एक्सक्लुसिभ स्टोर सञ्चालनमा ल्याएको छ । नेपालमा बजार तथा सेवा विस्तार गर्ने उद्देश्यले टेलिडाइरेक्ट प्रालिले पोखराको…
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै पोखरास्थित प्रतिभा माध्यमिक विद्यालयका २२ जना विद्यार्थी खेलाडी विभिन्न खेल विधामा प्रतिस्पर्धा गर्ने भएका छन् । विद्यालयका…
सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी म्याग्दीको जनजीवन प्रभावित बनेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका दाना, नारच्याङ, शिख, पाउद्वार,…
कास्कीको माछापुछ्रे गाउँपालिका–५ रिभानस्थित मैँचे डाँडामा विभिन्न कालखण्डमा शहादत प्राप्त गरेका सहिदको स्मृतिमा पार्क निर्माण गरिएको छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण मैँचे डाँडामा पार्क निर्माण… 