म्याग्दी । म्याग्दीमा मानवीय लापरवाहीका कारण डढेलोको जोखिम बढ्दै गएको छ । हिउँदका सुख्खायाममा पालुवा पलाउने बाहना र आगोको जथाभावी प्रयोगले वनजङ्गलमा डढेलोको जोखिम बढेको हो । आगलागीका घटनाले वनजङ्गलसँगै, वन्यजन्तु, जडीबुटी र पर्यावरणमा विनाश निम्त्याउने गरेको छ । डढेलोको क्षति यतिमा मात्रै सीमित छैन, जनधनकोसमेत क्षति हुने जोखिम बढ्दै गएको छ । गत फागुन २४ गते मालिका गाउँपालिका–५ देवीस्थानको जङ्गलमा लागेको आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भयो । भिरखर्क सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा जलेर करिब…
पुरा पढौ