कास्कीको रुपा गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत, समाजवादी) कमिटी गठन गरेको छ। पोखराको लेखनाथमा शनिबार सम्पन्न कास्कीको क्षेत्र नम्बर १ को प्रथम भेलाले कपिल पौडेलको अध्यक्षतामा ३५ सदस्यीय कमिटी गठन गरेको हो। जसको उपाध्यक्षमा उपाध्यक्षमा विष्णुप्रसाद ओझा र जीवन नेपाली, सचिवमा विश्वराज सुबेदी, उपसचिवमा कृष्णप्रसाद सुबेदी, भोजराज पौडेल र गीता बराल छन्। समितिको सदस्यहरूमा रामचन्द्र ओझा, राजकुमार सुबेदी, किशोर पौड्याल, सुर्यमोहन ओझा, सन्तोष सुबेदी, सोबिता ओझा, बद्री ओझा, महेन्द्र ओझा, सुमन न्यौपाने, विशाल ओझा र जुना नेपाली लगायत छन्। एकीकृत…
पुरा पढौ