पोखरा । कास्की हेभी इक्युपमेन्ट व्यवसायी संघको ७ औं वार्षिक साधारण सभा तथा ४ औं अधिवेशन सम्पन्न भएको छ । चौथो अधिवेशनबाट बालकृष्ण कोइरालाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएका छन् । सर्वसम्मत निर्वाचित हुनेहरुमा वरिष्ठ उपाध्यक्ष रामचन्द्र तिमिल्सिना, उपाध्यक्ष बलराम त्रिपाठी, सचिव भिम के.सी., सहसचिव बामदेव पौडेल, कोषाध्यक्ष सुमन लामिछाने, सह–कोषाध्यक्ष सावित्री गुरुङ पुन रहेका छन् । यस्तै सदस्यहरुमा उमानाथ आचार्य, टंक प्रसाद बराल, धर्म गुरुङ्ग, रवि बराल, चन्द्रकान्त ढुङ्गाना, सुवास ढकाल, प्रकाश त्रिपाठी, सुजन भट्टराई सर्वसम्मत निर्वाचित…
पुरा पढौ