आहा ! रारा गोल्डकप ‘गेस एण्ड विन’ विजेता मगर पुरस्कृत

जन्मोत्सवमा अपाङ्गता भएका विद्यार्थीलाई सहयोग

संकटालाई ४–१ गोल अन्तरले पराजित गरि मछिन्द्र सेमिफाइनल प्रवेश

कास्की प्रशासनमा अत्यावश्यक सेवाबाहेक अन्य सेवा अनिश्चित कालका लागि बन्द

अन्नपूर्ण गा.पा.मा ३ महिने नेपाली साङ्केतिक भाषा तालिम सुरु

नेपालसँग दुई मैत्रीपूर्ण फुटबल खेल्नका लागि मरिससको टोली आज काठमाण्डौ आईपुग्यो

गण्डकीमा सोमबार थप ९४९ जनामा कोरोना पुष्टि

सौर्य परियोजनाको पीपीए अब प्रतिस्पर्धाबाट हुने

प्रदेश नं १ मा निर्वाचनको सम्पूर्ण तयारी पूरा

सरकारी कार्यालय र कम्पनी नै पालना गर्दैनन् मापदण्ड
सरकारले तोकेको मापदण्डविपरीत सरकारी कार्यालय र कम्पनीले नै इच्छुमती (टुकुचा) खोला दायाँबायाँ जग्गा नछाडी संरचना निर्माण गरिरहेका छन् । मन्त्रिपरिषद्ले विसं २०६५ मङ्सिर १ गते काठमाडौँ उपत्यकाभित्रका नगरपालिका र नगरोन्मुख गाविसहरुमा गरिने निर्माणसम्बन्धी मापदण्ड २०६४ मा संशोधन गरेको थियो । संशोधनअनुसार खोला किनारमा निर्माण गर्दा वाग्मती, विष्णुमती र मनोहरा खोलाको दायाँबायाँ २०÷२० मिटर, रुद्रमती ९धोबीखोला० का हकमा धोबीखोला आयोजनाले तोकेको दूरी र आयोजना नभएको स्थानमा नौ मिटरको मापदण्ड तोकिएको थियो । यसैगरी नख्खु खोलाको दायाँबायाँ १२÷१२ मिटर, बल्खु, कर्मनासा, कोड्कु,…
पुरा पढौ

पोखरा । विश्वप्रसिद्ध प्रविधि ब्रान्ड शाओमीले पोखरामा आफ्नो पहिलो एक्सक्लुसिभ स्टोर सञ्चालनमा ल्याएको छ । नेपालमा बजार तथा सेवा विस्तार गर्ने उद्देश्यले टेलिडाइरेक्ट प्रालिले पोखराको…
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै पोखरास्थित प्रतिभा माध्यमिक विद्यालयका २२ जना विद्यार्थी खेलाडी विभिन्न खेल विधामा प्रतिस्पर्धा गर्ने भएका छन् । विद्यालयका…
सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी म्याग्दीको जनजीवन प्रभावित बनेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका दाना, नारच्याङ, शिख, पाउद्वार,…
कास्कीको माछापुछ्रे गाउँपालिका–५ रिभानस्थित मैँचे डाँडामा विभिन्न कालखण्डमा शहादत प्राप्त गरेका सहिदको स्मृतिमा पार्क निर्माण गरिएको छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण मैँचे डाँडामा पार्क निर्माण… 