गोरखा उद्योग बाणिज्य संघको अध्यक्षमा कृष्णकुमार श्रेष्ठ चयन भएका छन्। श्रेष्ठ सर्वसम्मत अध्यक्ष बनेका हुन्। संघको वरिष्ठ उपाध्यक्षमा भगवानबाबु मास्के र उपाध्यक्षमा अस्मकबाबु श्रेष्ठ चयन भएका छन्।कोषाध्यक्षमा राजेन्द्र विश्वकर्मा र महिला उपाध्यक्षमा रिता रेग्मी अर्याल छन्। केही पदमा सर्वसम्मत भएपनि महासचिवलगायत पदमा भने चुनाव भएको थियो। महासचिवमा प्रकाशचन्द्र श्रेष्ठ निर्वाचित भएका छन् भने सचिवमा चन्दनबाबु खत्री निर्वाचित भएको संघले जनाएको छ। सदस्यहरूमा दीपकबाबु श्रेष्ठ (अनु), मनकाजी श्रेष्ठ, सुरेन्द्र कुँवर, शरण श्रेष्ठ, बसन्त बस्नेत, अयोद्या जोशी र शिवध्वज खत्री निर्वाचित भएका…
पुरा पढौ