मनाङको माथिल्लो भेगमा पुस ११ गतेदेखि हल्का हिमपात सुरु भएपछि जनजीवन कष्टकर बन्दै आएको छ। त्यहाँको सबै गाउँपालिकामा ७२ घन्टेदेखि भारी हिमपात भैरहेको छ।हिमपात कारण सवारी आवगमन ठप्प भएको छ भने तापक्रम माईनस बीस पुगेपछि जनजीवनमा झनझन कष्टकर हुँदै गएको छ। जिल्ला प्रशासन कार्यालयले चिसो बढेकाले सतर्क रहन आग्रह गरेको छ। हिमपात पर्न थालेपछि केही स्थानीयवासी जिल्ला बाहिर हिँडेका छन्। मनाङको माथिल्लो भेग थोराङ्ला, तिलिचो बेस क्याम्प र नारफुलगायतका ठाउँमा ११ गते देखिनै हिमपात सुरु भएपनि तल्लो भेग चामे सदरमुकाम…
पुरा पढौ