काठमाण्डौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गत सोमबार भएको केन्द्रीय सदस्य (खुला) ३५ सिटको मतगणना आज सम्पन्न भएको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार निवर्तमान महामन्त्री डा शशाङ्क कोइराला सर्वाधिक मत तीन हजार ८३६ सहित खुला केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । त्यसपछि क्रमशः एनपी साउद ९२,९३७०, बालकृष्ण खाँण ९२,८७९०, उदयशम्शेर राणा ९२,८४३०, रामहरि खतिवडा ९२,८३२०, ज्ञानेन्द्रबहादुर कार्की ९२,८२००, रमेश लेखक ९२,७८००, शङ्कर भण्डारी ९२,७६८०, जीपछिरिङ लामा ९२,७०२०, अर्जुननरसिंह केसी ९२,६५००, जीतजङ्ग बस्नेत ९२,५५७०, गोपालमान श्रेष्ठ ९२,५३८०, मोहनबहादुर बस्नेत…
पुरा पढौ