नेकपा माओवादी केन्द्र पोखरा महानगरपालिका वडा नम्बर ४ को अध्यक्षमा लोकनाथ भण्डारी चयन भएका छन् । नेकपा माओवादी केन्द्र पोखरा—को शुक्रबार भएको वडा अधिवेशनले भण्डारीको अध्यक्षतामा २५ सदस्यीय नया कार्य समिति चयन गरेको हो । कमिटीको उपाध्यक्षमा मीनाकुमारी केसी तिमिल्सिना, सचिवमा विष्णुहरी पौडेल, सहसचिवमा रामजीबहादुर सुनार र कोषाध्यक्षमा राजु पाण्डे चयन भएका छन् । त्यस्तै सदस्यहरुमा बलराम खतिवडा, राजकुमार लामा, कृष्ण गिरी, राजेन्द्र कोइराला, लक्ष्मी गिरी, नर्मदा अधिकारी, हरिनारायण शर्मा, लोकमाया अधिकारी, शिशिर पौडेल, गणेशप्रसाद त्रिपाठी, विवेक नाल्मी, आशिष शाही,…
पुरा पढौ