पोखरा । पोखरा १० रामघाट स्थित गिताशान्ति मार्ग महिला समूहको अध्यक्षमा शान्ति सुवेदी चयन भएकी छन् । समुहको शनिबार सम्पन्न दशौं साधारणसभा तथा पाचांै अधिवेसनले सुवेदीको अध्यक्षमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समुहको उपाध्यक्षमा मञ्जु भण्डारी, सचिवमा सबिता गिरी , सहसचिवबमा मन्धरा गौतम कोषाध्यक्षमा शान्ता आचार्य गौतम, सहकोषाध्यक्षमा बिन्दा के.सी सर्वसम्मत चयन भएका छन् । त्यसैगरि सदस्यहरुमा तीला सुवेदी, दुर्गादेवी गौतम, सुभद्रा भुजेल ,देवी गिरी , ईन्दु गौतम सीता पौडेल पाण्डे, गीता पौडेल , सुजता गौतम र बिजया…
पुरा पढौ