पोखरा । थकाली सेवा समितिको अध्यक्षमा ई. गोविन्द गौचन निर्वाचित भएका छन् । संस्थाको ६७ औं साधारणसभा तथा २२ औं अधिवेसनले गौचनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा ई. रुजिन्द्र तुलाचन र तेजिन्द्र तुलाचन, सचिवमा अशोक भट्टचन, कोषाध्यक्षमा गोपी तुलाचन, सहकोषाध्यक्षमा खीमनारायण शेरचन तथा सहसचिवमा भक्त शेरचन चयन भएका छन् । सदस्यहरुमा साबि शेरचन, पूर्णकुमारी शेरचन, बिष्णु शेरचन, अमिता शेरचन, चित्र भट्टचन, झलक गौचन, प्रेम शेरचन, राजकुमार शेरचन, यज्ञकुमार गौचन, पदमप्रसाद गौचन, सुजन गौचन र कृष्ण गौचन…
पुरा पढौ