समाचार

नोबेल शान्ति पुरस्कार विश्व प्रेसका लागि ’शुभ समाचार: गोर्भाचोभ

पूर्वसोभियत नेता तथा नोबेल शान्ति पुरस्कार विजेता मिखाइल गोर्बाचेभले शुक्रबार पत्रकार मारिया रेसा र दिमित्री मुराटोभलाई प्रदान गरिएको यसवर्षको नोबेल शान्ति पुरस्कार विश्वका प्रेसका लागि ‘शुभ समाचार’ भएको बताएका छन्। ‘यो राम्रो छ, धेरै राम्रो खबर छ, यस पुरस्कारले आधुनिक संसारमा प्रेसको महत्वलाई ठूलो उचाइमा पु¥याउँछ,’ नेता गोर्भाचोभको टिप्पणी छ। एएफपी पुरा पढौ

वनमाथिको अधिकारमा संघको हस्तक्षेप !

संघीयता कार्यान्वयनमा आएपछि नागरिकले सरकारलाई नजिकबाट अनुभूति गर्न पाएका छन् । सिंहदरबार धाउनु परेको छैन । तर कतिपय अवस्थामा एक तहको सरकारका अधिकारमाथि अर्को तहले हस्तक्षेप गरिरहेका छन् । वन क्षेत्रमा यस्तै समस्या छ । वन ३ तहकै सरकारको साझा अधिकारको सूचीमा छ । ३ तहका सरकारबीच समन्वय हुनुपर्नेमा त्यसो हुन सकेको छैन ।संघले २०७६ मा वन ऐन ल्यायो । जुुुन संघीयताको मर्मविपरीत छ । प्रदेशमा समायोजन भएका डिभिजन वन अधिकृतहरुलाई उक्त ऐनले संघ मातहतका भनी परिभाषित गरिदियो । यसले… पुरा पढौ

राष्ट्रिय ए डिभिजन फुटसल लिगको उपाधि स्पोर्ट्स क्यासललाई

पोखरा । राष्ट्रिय ए डिभिजन फुटसल लिगको उपाधी स्पोट्र्स क्यासलले जितेको छ । पोखरा रंगशाला बहुउदेश्यीय कभर्डहलमा भएको फाइनल खेलमा काठमाण्डौँको शंखमुल फुटसललाई ४–२ गोल अन्तरले हराउँदै क्यासलले उपाधी घरमै राख्न सफल भएको हो । उपाधीसंगै क्यासलले नगद १० लाख रुपैँयाको साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । उपविजेता शंखमुलले ५ लाख रुपैँया प्राप्त ग¥यो । क्यासलले खेलको छैटौँ मिनेटमा विजय गुरुङको गोलमा अग्रता लिएको थियो । शंखमुलका लक्ष्मण थापा मगरले ११ औं मिनेटमा बराबरी गोल फर्काए । खेलको… पुरा पढौ

राष्ट्रिय कर्मचारी महासंघ कास्कीको अध्यक्षमा तिमिल्सना

पोखरा । नेपाल राष्ट्रिय कर्मचारी महासंघ कास्कीको नेत्र तिमिल्सनाको अध्यक्षतामा १७ सदस्यीय जिल्ला समिति गठन भएको छ । शुक्रबार पोखरामा भएका भेलाले तिमिल्सनाको अध्यक्षतामा १७ सदस्यीय जिल्ला समिति गठन गरेको हो । भेलाले समितिको बाँकी जिम्मेवारी पहिलो बैठकमार्फत बाडफाड गर्ने निर्णय गरेको छ । यस्तै भेलाले महासंघका संस्थापक तथा केन्द्रिय सदस्य अर्जुन पौडेलको संयोजकत्वमा दुर्गा भुजेल, भुमीप्रसाद शर्मा, रोमनाथ उपाध्याय सहितको सल्लाहाकार समिति गठन गरेको छ । कार्यक्रममा समितिका क्रियाशिल सदस्य तारादेवी बराल र डिल्ली ढुंगानालाई सम्मान समेत गरिएको नवनिर्वाचित… पुरा पढौ

स्वास्थ्य मापदण्डलाई पालना गरेर चाँड पर्व मनाउन मन्त्री बरालको आग्रह

गण्डकी प्रदेशका अर्थ मन्त्री रामजीप्रसाद बराल जीवनले कोभिड १९ बाट बच्न र बचाउन आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्दै आ—आफ्नो गक्ष अनुसार चार्ड—पर्व मनाउन आग्रह गरेका छन्। दलित महिला संघ जिल्ला शाखा कास्कीले शुक्रबार पोखरामा आयोजना गरेको कोभिडले पारेको प्रभावका बारेमा सरोकारवालासंगको अन्तरक्र्रिया कार्यक्रममा सम्बोधन गर्दै मन्त्री बरालले कोरोनाको प्रभाव अझै पनि कायम रहेकोले चार्ड पर्व मनाउदा स्वास्थ्य मापदण्ड पालना गर्दै आफ्नो गक्ष अनुसार चार्ड—पर्वहरु मनाउन आग्रह गरेका हुन्।नेपालीहरुको महान पर्व विजया दशमी, शुभ—दीपावली, नेपाल सम्वत, छठ, इद, लगायतका चार्ड—पर्व आफ्नो… पुरा पढौ

विकास नेपालको साधारणसभा सम्पन्न

विकास नेपालको १७ औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । साधारणसभाको पोखरा महानगरपालीका वडा अध्यक्ष प्रकाश पौडेलले उद्घाटन गदै उनले सामाजिक संस्थाले सरकारको लक्षलाई टेवा पुराउन सेतुको रुपमा काम गर्नु पर्ने वताए ।विकास नेपालका अध्यक्ष डा बुद्धि बहादुर थापा, गैसस महासंघ गण्डकीका उपाध्यक्ष गोपाल खड्का, विकास नेपालका सल्लाकार शिव कोईराला, उपाध्यक्ष बिमला कुमारी केसी ,सचिव डा.खड्क सिहं गुरुङ कोषाध्यक्ष पुष्प राज केसी लगाएतले बोलेका थिए ।कार्यक्रमा संस्थाको प्रगति प्रतिवेदन तथा आर्थीक प्रतिवेदन प्रस्तुत गरिएको थियो । पुरा पढौ

बृहद् फेदीखोला पोखरा सम्पर्क समाजको अध्यक्षमा क्षेत्री

स्याङ्जा जिल्लाको फेदिखोला गाउँ पालिका जन्म भइ विभिन्न कारणले पोखरामा बसोबास गर्ने हरु बीच भाइचारा र सहयोग आदन प्रदान गर्ने उद्येश्यले स्थापना भएको बृहत फेदिखोला पोखरा सम्पर्क समाजको प्रथम अधिबेशन सम्पन्न भयो । बृहत फेदीखोला पोखरा सम्पर्क समाजको दोश्रो साधारण सभा तथा प्रथम अधिवेशनले कृष्ण बहादुर क्षेत्रीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ । समितिको प्रथम उपाध्यक्षमा जगदिश लामिछाने, दितिय उपाध्यक्षमा विजय पौडेल, सचिवमा लालबहादुर कार्की, कोषाध्यक्षमा कुल बहादुर रानाभाट (मन), सहसचिवमा मीन प्रसाद सुवेदी र… पुरा पढौ

पश्चिमान्चल होटल संघ पोखराको अध्यक्षमा लक्ष्मण सुवेदी निर्विरोध निर्वाचित

पश्चिमान्चल होटल संघ पोखराको अध्यक्षमा लक्ष्मण सुवेदी निर्विरोध निर्वाचित भएका छन् । उनी होटल साकुराका संचालक हुन् । यस अघि उनी संघको प्रथम उपाध्यक्ष थिए । संघको शुक्रबार पोखरामा सम्पन्न २० औं अधिवेशन तथा ४० औं साधारण सभाले आगामी दुई बर्षे कार्यकालको लागि नयाँ समिति सर्वसम्मत चयन गरेको निर्वाचन संयोजक मेहरमान श्रेष्ठले घोषणा गरे । संघको निवर्तमान अध्यक्षमा विकल तुलाचन रहेका छन् । त्यस्तै प्रथम उपाध्यक्षमा दीपक श्रेष्ठ चयन भएका छन् । यसैगरी द्वितीय उपाध्यक्षमा गणेशराज पहारी निर्वाचित भए ।… पुरा पढौ

पोखराबाट ठूलो मात्रामा लागू औषधसहित एक पक्राउ

पक्राउ परेका लोध पोखराबाट ठूलो मात्रामा लागूऔषधसहित एक जना पक्राउ परेका छन् । पोखरा महागनरपालिका वडा नम्बर ३० गगनगौंडा पावरहाउस नजिकै चेकजाँचका क्रममा रुपन्देहीको साविक पटखोली गाउँ विकास समिति वडा नं.–४ र हाल ओमसतिया गाउँपालिका वडा नं.–५ का रामसेवक लोधको छोरा ३७ वर्षिय हरिहर लोधलाई प्रहरीले ठूलो मात्रामा लागूऔषधसहित पक्राउ गरेको हो । कास्कीमा ठूलो मात्रामा लागूऔषध भित्रिदै गरेको सूचना आएपछि ईलाका प्रहरी कार्यालय सिसुवा र वडा प्रहरी कार्यालय गगनगौडांबाट खटिएको प्रहरी टोलीले असोज २० गते बुधबार उनीहरुलाई पक्राउ गरेको… पुरा पढौ

अन्ततः मन्त्रिपरिषद् विस्तार

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गत असार २९ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेका छन् । नयाँ गठित मन्त्रिपरिषद्अनुसार शेरबहादुर देउवा प्रधानमन्त्री, बालकृष्ण खाँण गृह, ज्ञानेन्द्रबहादुर कार्की सञ्चार तथा सूचना प्रविधि, पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ, राजेन्द्रप्रसाद श्रेष्ठ सङ्घीय मामिला तथा सामान्य प्रशासन, विरोध खतिवडा स्वास्थ्य तथा जनसङ्ख्या र जनार्दन शर्मा अर्थमन्त्री छन् । त्यसैगरी डा मीनेन्द्रप्रसाद रिजाल रक्षा, उमाकान्त चौधरी खानेपानी, डा नारायण खड्का परराष्ट्र, रेणुकुमारी… पुरा पढौ