पोखरामा गण्डकी प्रदेशस्तरीय लघु उद्यमी व्यापार मेला सुरु भएको छ। गण्डकी प्रदेशभित्र उत्पादित औद्योगिक वस्तुबारे उपभोक्तालाई जानकारी दिन र लघु घरेलु उद्यमीद्वारा उत्पादित वस्तुहरुको प्रदर्शन एवं बजारीकरण गर्ने उद्देश्यले राष्ट्रिय लघु उद्यमी महासंघको आयोजनामा पोखराको लेकसाइडस्थित फेवा रिसोर्टमा व्यापार मेला सुरु भएको हो। प्रदर्शनीमा क्षेत्रीय तथा प्रदेशमा उत्पादित लघु तथा घरेलु वस्तुहरु प्रदर्शनीमा राखिएको छ। साथै मेलामा फरक क्षमता भएका उद्यमीहरुद्वारा उत्पादित सामग्रीहरु पनि प्रदर्शनीमा राखिएको छ। प्रदर्शनीमा परम्परा हस्तकलाका सामग्री, नेपाली हाते कागज, गलैचा राडिपाखी, अल्लो, केरा, भाँगो, केत्तुकी,…
पुरा पढौ