पोखरा महानरपालिका वडा नं. २७ मा रहेको तालचोक कृषि सहकारी संस्थाको शनिबार पाँचौ बार्षिक साधारण सभा तथा तेश्रो अधिवेशनले बिजय न्यौपानेको नेतृत्वमा नयाँ कार्यसमितिको चयन गरेको छ ।समितिको उपाध्यक्षमा नवराज पौडेल, सचिबमा केशव सापकोटा, सहसचिबमा रमा भण्डारी र कोषाध्यक्षमा गोपिकृष्ण तिवारी रहेका छन् ।समितिको सदस्यमा अर्जुन भण्डारी, भुवन जमरकट्टेल, अर्जुन भूर्तेल, सुमित्रा तिवारी, प्रमिला भट्टराई, निरा कोइराला तिवारी, रेखा नेपाल पौडेल रहेका छन् ।लेखासमितिको संयोजकमा अमृत थापा चयन भएका छन् ।यसअघि सहकारी संस्थाको साधारण सभाको उद्घाटन गर्दै, पोखरा महानगरपालिका वडा…
पुरा पढौ