पोखरा । पोखरा महानगरका विद्यालय भोलिदेखि भौतिक रुपमा सन्चालन हुने भएका छन् । पोखरा महानगर शैक्षिक प्रशासन महाशाखाद्वारा भौतिक रुपमा विद्यालय खोल्न सूचना निकालेपछि असोज १ गते शुक्रबारदेखि विद्यालय खोल्न लागिएको हो । महाशाखाले विद्यालय सञ्चालन गर्नुपूर्व कक्षाकोठा, फर्निचर, शौचालय, धारा तथा विद्यालय प्राड्गणलाई पूर्णरुपमा निर्मलीकरण गर्नुपर्ने, विद्यार्थी संख्याअनुसार दुई वा दुईभन्दा बढी सिफ्टमा सन्चालन गर्ने, महानगरले जारी गरेको स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्ने , अनिवार्य रुपमा मास्क लगाउनुपर्ने, कक्षागत रुपमा हात धुने व्यवस्था गर्ने, कक्षाकोठामा भौतिक दुरी कायम गर्ने, आकस्मिक…
पुरा पढौ