पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १५ बाल संरक्षण समितिको संयोजकमा वडा नम्बर १५ का वडाध्यक्ष प्रकाश पौडेल चयन भएका छन् । १८ सदस्यीय वडा बालसंरक्षण समितिको सचिवमा मीना पौडेल, सदस्यहरुमा वडा सदस्य पार्वती कार्की, मन्दिरा परियार, तोरण बानियां, रुकबहादुर गुरुङ, गुरुदत्त कोइराला, कृष्ण बास्तोला, जीवन गुरुङ, सुस्मिता विस्वकर्मा, निसान उचाई, मिना पौडेल, सरस्वती अधिकारी, राजसिड जलारी, मुक्तिलाल गुरुङ, भरतकुमार श्रेष्ठ, केशव पौडेल रहेका छन् । पोखरा महानगरपालिकाले बालमैत्री महानगर घोषणा अभियानका लागि सबै वडामा बाल संरक्षण समिति गठन गरी…
पुरा पढौ