बलेवाली मायाको चिनो !चिनो हेरे हुन्छ मन मलिनोमेरो माया जन्मेको घरबलेवामा हवाई जहाज सर जाम्ला माया बलेवा तिरकुश्मा, बेनी, बागलुङ घुमफिर बलेवा । करिब २६ वर्षअघि उडान बन्द भएको बागलुङको बलेवा विमानस्थलमा तारा एयरले विसं २०७४ मा परीक्षण उडान गरेपछि जिल्लाका प्रसिद्ध लोकगायक पूर्ण परियार र सीता परियारले त्यसलगत्तै यो गीत बजारमा ल्याएका थिए । विमानस्थलको धावनमार्गमै छायाङ्कन गरिएको यो गीतमा बलेवा क्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय विशेषता समावेश गर्दै विमानस्थलको उपयोगिताको चर्चा पनि छ । गीतमा भनिएजस्तै विमानस्थल विसं…
पुरा पढौ