पोखरा । गण्डकी प्रदेश सरकारबाट शिक्षा, संस्कृती, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका नवनियुक्त मन्त्री मन्त्री मेखलाल श्रेष्ठले आफ्नो पहिलो प्राथमिकता शिक्षा क्षेत्र नै रहेको बताएका छन् । कोभिड र बाढी पहिरोबाट समस्यामा परेका गण्डकी प्रदेशका विद्यालयलाई सुचारु गर्नको लागि आवश्यक कदम चाल्ने उनले बताए । जनतासँग प्रत्यक्ष सरोकार राख्ने मन्त्रालय रहेकोले शिक्षालाई उदाहरणिय रुपमा अगाडी बढाउँदै जेष्ठ नागरिकलाई सम्मान दिएर , वालवालिकाहरुको स्याहार सुसार गरि भविष्यको कर्णधार बनाउनेमा आफू प्रतिबद्ध रहेको बताउँदै महिला हक हितको लागि ११ वटै जिल्लामा…
पुरा पढौ