पोखराकी सरस्वती बस्ताकोटी उत्कृष्ट बंगुर पालनकर्ता कृषक घोषित भएकी छन् । गण्डकी प्रदेशको भूमि ब्यबस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय गण्डकीले सरस्वतीलाई उत्कृष्ट बंगुर पालनकर्ता कृषक घोषणा गरेको हो ।सरस्वतीले कास्कीको पोखरामा नेपाल लाइभस्टक एण्ड रिसर्च सेन्टर प्रालि सञ्चालन गर्दै आएकी छन् ।उत्कृष्ट बंगुर पालनकर्ता कृषक घोषित उनलाई नगद २० हजार र ताम्रपत्रले पुरस्कृत गरिएको छ ।पुरस्कृत सरस्वतीलाई गण्डकी प्रदेशको भूमि ब्यबस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालयकी सचिव सवनम शर्मा र पशुपन्छी…
पुरा पढौ