पोखरा । शुक्ला साहित्य प्रतिष्ठान बाटुलेचौर पोखराले विभिन्न विधामा प्रदान गर्ने पुरस्कारको स्रष्टा छनौट गर्न समिति गठन गरेको छ । प्रतिष्ठानका मानार्थ सदस्य राम बहादुर बानियाँको संयोजकत्वमा डा. पुष्पा के.सी. भण्डारी, मदन बहादुर केसी, इन्दु भट्टराई र वरिष्ठ उपाध्यक्ष हरि बरुवाल रहेको ५ सदस्यीय समिति गठन गरेको हो । प्रतिष्ठानले प्रत्येक २–२ वर्षमा रु. २५,५५५ राशीको मदन चन्दा साहित्य तथा समाज सेवा पुरस्कार, रु. १०,१०१ राशीको चेक बहादुर बरुवाल लोक साहित्य पुरस्कार, र ११,१११ रुपैंया राशीको शुक्ला साहित्य बाल गौरव…
पुरा पढौ