साउदी अरबले कोरोनाभाइरसको महामारी नियन्त्रणका लागि भन्दै छिमेकी मुलुकहरू संयुक्त अरब इमिरेट्स (युएई), इथियोपिया र भियतनामका नागरिकहरूको प्रवेशमा अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको स्थानीय संचारमाध्यमले उल्लेख गरेको छन्। साउदी अरबको राज्य संचालित संस्था एसपीएले सरकारी अधिकारीलाई उद्धृत गर्दै भनेको छ, ‘साउदी अरबबाट विदेश जान चाहने आफ्ना नागरिकलाई भने आधिकारिक सरकारी निकायबाट अनुमति पाएपछि मात्र यी देशहरू भ्रमण गन पाउने बताइएको छ। नयाँ प्रतिबन्धहरू आइतवार रातिदेखि लागू हुनेछन्।’ विश्व स्वास्थ्य संगठनले मार्च ११, २०२० मा कोभिड–१९को महामारीको घोषणा गरेको थियो। त्यसपछि विश्वका…
पुरा पढौ