नेपाली लेखक संघ गण्डकी प्रदेशको दोस्रो अधिवेशनले साहित्यकार दीपक समीप (लमजुङ) लाई सर्वसम्मत अध्यक्ष चयन गरेको छ। कार्यसमितिको उपाध्यक्षमा लक्ष्मण थापा (कास्की) , महिला उपाध्यक्षमा हिममाया पौडेल (कास्की) , महासचिवमा सञ्जीव पौडेल (कास्की) , सचिवमा मोती च्वाईं (पर्वत) , कोषाध्यक्षमा चन्द्रावती वाग्ले (तनहँु) , सदस्यहरुमा रमेशमोहन भट्टराई (कास्की ), केशव अमगाइ (गोरखा) , अम्बिकाप्रसाद भट्टराई (तनहुँ) र मणि डुम्रे (नवलपुर) रहेका छन्।् । नेपाली लेखक संघका निवर्तमान सचिव डा. गणेश शर्मा संयोजक र नेपाली लेखक संघका केन्द्रिय सदस्य अमृत क्षेत्री…
पुरा पढौ