गण्डकी। विगत लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका पोखरा महानगरपालिका–२० भलामस्थित खोर, लाकुरे, सैनिक बस्ती, खोरिया भण्डारी गाउँ, भलाम फाँट चालिसेका घरघरमा पानीका धारा आउने भएपछि स्थानीयवासी खुशी छन् । गण्डकी प्रदेश सरकारको ‘एक घर, एक धारा’ अभियानअन्तर्गत रु ९० लाख ७० हजारको लागतमा निर्माण गरिने इक्राधारी बिचारी खानेपानी आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेसँगै यहाँका स्थानीयवासीको लामो समयदेखिको चाहना पूरा हुने भएको हो । विश्वव्यापी फैलिएको कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सरकारले गरेको बन्दाबन्दीमा निर्माण कार्यले निरन्तरता पाएसँगै हाल…
पुरा पढौ