पत्रकार केशव पाठकको संयोजकत्मा गण्डकी प्रदेशस्तरीय शिक्षा पत्रकार समाज गठन गरिएको छ। समाजको सह–संयोजकमा परशुराम शर्मा (कास्की) र प्रकाशचन्द्र भट्टराई (तनहुँ), कास्की जिल्ला संयोजकमा तारा चापागाईँ (दुवे) चयन भएका छन्। प्रदेश सदस्यमा जुना थापा(कास्की), अनुज अधिकारी (लम्जुङ), माया अधिकारी (पर्वत), खेमराज गौतम ‘सुभाष’ (बागलुङ), लक्ष्मीप्रसाद पंगेनी (नवलपुर), हरि सुवेदी ‘सुशील’ (स्याङजा), सन्तोष गौतम (म्याग्दी), सुन्दर थकाली (मुस्ताङ), नवीन लामिछाने (मनाङ) र अस्विन दानी (गोर्खा) चयन भएका छन्। संस्थाको सल्लाहकारमा हरिप्रसाद बाँस्तोला (कास्की), राजेन्द्र पहाडी (पर्वत), रोहर्शन पौडेल (कास्की) र भवानी…
पुरा पढौ