आगामी सरकारको गठबन्धन प्राकृतिक हुनुपर्छ : श्रेष्ठ

संसद्मा कांग्रेसले जिम्मेवार भूमिका निर्वाह गर्छ : निधि

राजदूतद्वय विश्वकर्मा र रेग्मीद्वारा शपथ

अहिले कांग्रेसले सरकारको नेतृत्व लिनुहुन्न : नेता बस्नेत

नेप्सेमा उच्च अङ्कको गिरावट, बजार पूँजीकरण घट्यो

नेकपा आधिकारिताको फैसला फागुन २० मा

अर्घखाँचीका रेशम पोखरामा मृत फेला
पोखरा । अर्घखाचीका रेशम नेपाली पोखरामा मृत अवस्थामा फेला परेका छन् । अर्घखाँची घर भइ पोखराको मुस्ताङचोक डेरा गरी बस्दै आएका नेपाली पोखरा–६ स्थित बसुन्धारापार्कमा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । २५ वर्षिय नेपालीको साथबाट अनुसन्धानका क्रममा छेउमा माछा मार्न प्रयोग गरिने विषाधीको बोत्तल समेत फेला परेको जनाइएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिए ।
पुरा पढौ
म्याग्दीबाट बाह्र किलो गाँजासहित एक जना पक्राउ

यूआरएलको बेसीसहर शाखामा सित्तैमा जाँच

इजिप्ट सरकारले रुसद्वारा निर्मित खोप प्रयोगका लागि अनुमति दियो


पोखरा । विश्वप्रसिद्ध प्रविधि ब्रान्ड शाओमीले पोखरामा आफ्नो पहिलो एक्सक्लुसिभ स्टोर सञ्चालनमा ल्याएको छ । नेपालमा बजार तथा सेवा विस्तार गर्ने उद्देश्यले टेलिडाइरेक्ट प्रालिले पोखराको…
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै पोखरास्थित प्रतिभा माध्यमिक विद्यालयका २२ जना विद्यार्थी खेलाडी विभिन्न खेल विधामा प्रतिस्पर्धा गर्ने भएका छन् । विद्यालयका…
सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी म्याग्दीको जनजीवन प्रभावित बनेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका दाना, नारच्याङ, शिख, पाउद्वार,…
कास्कीको माछापुछ्रे गाउँपालिका–५ रिभानस्थित मैँचे डाँडामा विभिन्न कालखण्डमा शहादत प्राप्त गरेका सहिदको स्मृतिमा पार्क निर्माण गरिएको छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण मैँचे डाँडामा पार्क निर्माण… 