आहा ! रारा गोल्ड कप को १९ औं संस्करणमा पनि वेलायतबाट आकर्षक म्यान अफ दी म्याच ट्रफी ज्ञफी सहित विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई प्रदानगरीने ट्रफी आउने भएको छ । १० वटा खेलको लागि १० वटा म्यान अफ दी म्याच ट्रफी, प्रतियोगितामा उत्कृष्टहुने खेलाडीलाई, उत्कृष्ट स्टाइकर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट डिफेन्स,उत्कृष्ट गोलरक्षक, उत्कृष्ट हाईस्कोरर, अनुशासित टोली, उत्कृष्ट प्रशिक्षकलाईप्रदान गरिने आकर्षक ट्रफी आउने भएको सहारा क्लवले जनाएको छ । सहारा यूकेको सहयोगमा उक्त ट्रफी प्राप्त हुने भएको हो । त्यसैगरी विजेता तथा…
पुरा पढौ