सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै नेकपाले पोखरामा ¥याली निकालेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–समूह कास्कीले सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै बुधबार पोखरामा र्याली निकालेको हो । पोखराको पृथ्वीचोकबाट शुरु भएको र्याली सभागृहचोक, न्यूरोडहुँदै चिप्लेढुंगा मानव अधिकारचोक पुगेर कोणसभामा परिणत भएको थियो । र्यालीमा सहभागिहरुले न्यायालय हाईहाई, केपी ओली बाईबाई, केपी तिम्रो पाराले, दुःख पाए सारालेलगायतका नारा लगाएका थिए । कोणसभामा बोल्दै नेकपा केन्द्रीय सदस्य तुलबहादुर गुरुङले सर्वोच्चको फैसलापछि प्रतिगमन सच्चिदै संविधान ट्रयाकमा आएको बताए । उनले संसद पुर्नस्थापना…
पुरा पढौ