आमाको हत्या
घरायसी विवादमा पुनर्वास नगरपालिका –३ सुकुम्बासी बस्तीकी महिलाको उनकै छोराले कुटपिट गरी हत्या गरेका छन् । साठी वर्षीया पार्वती वादीको शनिबार राति ३० वर्षीय पप्पुले हत्या गरेको आरोप लगाइएको छ ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार विवाद हुँदा पप्पुले पार्वतीलाई कुटपिटसँंगै टाउकामा बञ्चराले हिर्काउँदा उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको हो । अभियुक्त पप्पुलाई पक्राउ गरी अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । उनलाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको हिरासतमा राखिएको छ ।रासस
पुरा पढौ
प्रम ओली र ‘रअ’बीचको भेटप्रति नेकपा प्रवक्ता श्रेष्ठको टिप्पणी : यस्तो भेटले देशको सार्वभौमिकता र राष्ट्रिय हित नै कमजोर पार्नसक्छ

भीरमै सुक्यो बाबियो, दशैँमा देखिएनन् पिङ

पुराना कम्युनिस्ट नेता मैनालीको निधन
झापाका पुराना कम्युनिस्ट नेता डिल्लीकुमार मैनालीको ७३ वर्षको उमेरमा आज निधन भएको छ । विर्तामोड–८ देउनियाँस्थित आफ्नै घरमा आज बिहान ५ बजे उहाँको निधन भएको हो । उहाँलाई युरिक एसिड, सुगर र पेटसम्बन्धी स्वास्थ्य समस्या थियो । प्रजातन्त्र प्राप्तिका लागि भएको २०४६ सालको संयुक्त जनआन्दोलनमा पक्राउ परेपछि मैनालीलाई पञ्चायती सरकारले जेल सजाय दिएको थियो । पछि बहुदल आएपछि उहाँलाई सिरहा जेलबाट रिहा गरिएको थियो । उहाँ २०३७ र २०४३ सालमा वामपन्थी समूहबाट गरामनीको जनपक्षीय प्रधानपञ्च निर्वाचित हुनुभएको थियो । उहाँ…
पुरा पढौ
लागु औषध र सुनसहित नेपाल–भारत सीमा क्षेत्रबाट चार पक्राउ

परिस्थितिको बाध्यता अनुरुप चाडपर्व मनाउन स्वास्थ्यमन्त्रीको आग्रह

नेकपा नेता तथा पूर्व मन्त्री प्रभाकरलाई कोरोना संत्रमण

कोरोनाले पोखरामा थप ३ को मृत्यू, गण्डकीमा मृतकको संख्या ६३ पुग्यो

आज दशैंको नवौं दिन महानवमी, सिद्धिदात्रीको पूजा र बलि दिएर मनाईदै

कोरोना संक्रमित क्वीन्स पार्क होटलका सञ्चालकको मृत्यू


पोखरा । सञ्चार क्षेत्रमा लामो समयदेखि सक्रिय रोजी श्रेष्ठ अब व्यवसायिक यात्रामा पनि अघि बढेकी छन्। मिडियाकर्मी तथा फेवा टिभीकी निर्देशक श्रेष्ठले सञ्चारसँगै व्यवसायमा नयाँ…
पोखरा–७, मासवारस्थित मदरल्याण्ड माविमा गणित हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको छ । कक्षा १२ मा विज्ञान समूहका विद्यार्थीले मात्र उक्त प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए । विद्यार्थीमा…
कास्की जिल्ला ब्याडमिन्टन संघको आयोजनामा पोखरामा आयोजित २२ औं इन्द्रबहादुर गुरुङ मेमोरियल अन्तर स्कुल ब्याडमिन्टन प्रतियोगिताको उपाधि पोखराको ग्लोवल कलेजियट स्कुलले जितेको छ । प्रतियोगितामा…
मिजोरम गोर्खा नारी समाजले बिभिन्न कार्यक्रम गरी प्लाटिनम बर्ष समारोह सम्पन्न गरेको छ । मिजोरमको दोरपुईमा आयोजित विशेष कार्यक्रममा राज्य सरकारबाट सर्वश्रेष्ठ शिक्षक पुरस्कारद्वारा सम्मानित… 