पोखरा, २० असोज । गण्डकी अटो मेकानिकल वर्क्स एशोसिएसन, नयाँबजार, पोखराको ३३औँ वार्षिकोत्सवको अवसरमा आज मंगलबार खुला रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा स्वागत मन्तव्य राख्दै अध्यक्ष विष्णुप्रसाद अधिकारीले संस्थाको ३३औँ वार्षिकोत्सवको महत्त्व, संस्थाका निरन्तर वार्षिक कार्यक्रमहरू तथा अटोमोबाइल क्षेत्रको योगदानबारे प्रकाश पारेका थिए । कार्यक्रमकी प्रमुख अतिथि एवं पोखरा उद्योग वाणिज्य संघकी अध्यक्ष शोभा गौतमले गण्डकी अटो मेकानिकल वर्क्स एशोसिएसन नयाँ नेतृत्व र सक्षम व्यक्तित्व निर्माण गर्न सफल संस्था भएको बताईन् । संस्थाले वार्षिकोत्सवमा रक्तदान कार्यक्रम आयोजना गरेर…
पुरा पढौ