पोखरा । पोखरा महानगरपालिका वडा नं ३२ स्थित राधाकृष्ण मन्दिर शान्ति आश्रममा महाशिवरात्रीका अवसरमा शिवरात्री महामहोत्सव २०८१ हुने भएको छ । राधाकृष्ण मन्दिर शान्ति आश्रम र राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयको संयुक्त आयोजनामा शिवरात्री महामहोत्सव गर्न लागिएको विद्यालयका सहायक प्रधानाध्यापक प्रविण पौडेलले जानकारी दिए । उनका अनुुसार महामहोत्सवका अवसरमा शिवरात्रीका दिन प्रातः कालीन महा शिवआराधना, सामूहिक ब्रतबन्ध, सायंकालीन शिव महाआरती एवम् अखण्ड हवन गरिनेछ ।त्यस्तै सायंकालीन अखण्ड दीप प्रज्वलन, सामूहिक शिव महाधुनि प्रज्वलन, सामूहिक बिल्वपत्र अर्पण र भजन कीर्तन कथा प्रवचन…
पुरा पढौ