माघ १६ पोखरा । पोखराको रामघाटस्थित मेट्रोपोलिटन एकेडेमीमा सहिद दिवस मनाइएको छ । मंगलबार सहिद दिवसको अवसरमा विद्यालयमा एक कार्यक्रमका विच दिवस मनाइएको हो । विद्यालयका प्राचार्य गोविन्द प्रसाद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका संस्थापक अनिता तिमिल्सिना, बिद्यालय निरिक्षक इन्द्रराज बराल, सम्पूर्ण शिक्षक ,कर्मचारी विद्यार्थीले, सहिदको तस्बिरमा माल्यार्पण गरेका थिए । सो अवसरमा प्राचार्य सुवेदीले भविष्यमा संसारको जुनसुकै क्षेत्रमा काम गरेपनि सहिदको वलिदानिको अवमूल्यन नगरिकन इमानदार र नैतिकवान बनेर देशको सेवा गर्न आग्रह गरे । विद्यार्थीहरुले सहिदको परिचय, महत्व र…
पुरा पढौ