मंसिर १५ पोखरा । ड्यामसाईड क्लब पोखराको अध्यक्षमा रमेश प्रसाद बराल र्निविरोध चयन भएका छन् । शनिबार क्लबको १७ औँ साभारण सभा तथा १३ औँ अधिवेशनले बरालको अध्यक्षतामा १३ कार्यसमिति सदस्य र्निविरोध चयन गरेको हो । क्लवको बरिष्ठ उपाध्यक्षमा पुजन थकाली, उपाध्यक्षमा नितीन शेरचन(किरण), महासचिवमा राकेश श्रेष्ठ, सचिवमा प्रमिन्द्र थापा र कोषाध्यक्षमा सफल थापा चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा सुनिल हिराचन, प्रकाश गुरुङ, सन्ध्या श्रेष्ठ, बिकास रानाभाट, गम्वीर परियार, प्रकाश गुरुङ र मिराज थापामगर र्निविरोध चयन भए । नवनिर्वाचित…
पुरा पढौ