मंसिर १४ पोखरा । ब्यवसायिक कृर्षिलाई प्रर्वद्धन गर्ने उदेस्यले गठन भएको कृषि सञ्जाल पोखरा–२६ को समितिलाई पुर्नगठन गरिएको छ । पोखरा महानगरपालिका कृषि महाशाखाको अग्रसरता गठन भएको समितिको संयोजकमा केशवराज ढुगाना रहेका छन् भने सह संयोजकमा देवी ढुगाना,सचिवमा ईश्वरराज भण्डारी,कोषाध्यक्षमा कमल बहादुर रानाभाट र सह सचिवमा शन्तोष सुवेदी रहेको बताईएको छ । यसैगरि समितिको सदस्यहरुमा सुर्य प्रकाश वञ्जरा,पदम बहादुर वि क, वलराम अधिकारी, धरणीधर बराल,सरस्वती भण्डारी, शैलेन्द्र अधिकारी, चित्रमाया पोखरेल, टिकाराम रानाभाट, जोग बहादुर मगर, डेटप्रसाद पनेरु, दुर्गा तिमिल्सेना रहेका…
पुरा पढौ