भदौ २३ पोखरा । तमु धिं नेपालको संगठनात्मक विस्तार अन्र्तगत रूपा गाँउपालिका स्तरीय तमु भेलाले गेस बहादुर गुरुडको अध्यक्षतामा १७ सदस्यीय तमु धिं नेपाल रुपा गाँउपालिका कार्यसमिति गठन गरेको छ । रुपा गाँउपालिका वडा नं ६ मोहोरियास्थित मोहोरिया तमु धिंमा सम्पन्न भेलाले कार्यसमितिको उपाधक्षमा जानकी गुरुङ, सचिवमा मनोज गुरुङ, सहसचिवमा धनवहादुर गुरुङ, कोषाध्यक्षमा बिभा गुरुङ, सहकोषाध्यक्षमा सुष्मा गुरुङ, सदस्यहरुमा बबिता गुरुङ, बुद्धि गुरुङ, फसेल गुरुङ, सकुन्धरा गुरुङ, गंगा गुरुङ, जसवहादुर गुरुङ, विष्णु गुरुङ, बुद्धिमाया गुरुङ, धनवहादर गुरुङ, चुनमाया गुरुङ, हिरा…
पुरा पढौ