आसार १ पोखरा । पोखरा इन्जिनियरिङ कलेजको स्व वि पको आयोजनामा २ दिने यन्त्र इञ्जिनियरिङ तथा आर्किटेक्चर फेस्टिभल शुरु भएको छ । फेस्टिभलको कलेज व्यवस्थापन समितिका अध्यक्ष हिरा गुरुङले उद्घाटन गरिन् । उनले फेस्टिभल विद्यार्थीहरुमा आफुले पढेको प्राविधिक ज्ञानलाई व्यवहारिक रुपमा प्रर्दशन गर्ने फोरमका रुपमा रहेको उनले बताइन् । कार्यक्रममा ई. कृष्ण घिमिरे, चिजकाजी गुरुङ, डा. शैलेश गुरुङ, ई.देउकाजी गुरुङ, शुभाष पण्डित, मुस्कानराज गौतम लगायतले कार्यक्रमले विद्यार्थीमा लुकेर रहेका प्रतिभाको प्रष्फुटन हुने र यसको समीश्रणले फेस्टीभल अझ ओझिलो भएको बताए…
पुरा पढौ