पोखरा, मंसिर ३० नेकपा माओवादी केन्द्र अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा भेषराज पौडेल चयन भएका छन् । माओवादी अन्नपूर्ण गाउँपालिकाको हालै भएको तेश्रो अधिवेशनले पौडेलको अध्यक्षतामा ३५ सदस्यीय गाउँपालिका समिति सर्वसम्मत चयन गरेको हो । अधिवेशनले उपाध्यक्षहरुमा शोभाखर अधिकारी, चिजकुमारी परियार र सूर्य परियार, सचिवमा शरणसिंह बि.क., सह–सचिवमा टेकप्रसाद अधिकारी र कोषाध्यक्षमा दिपशिखा गिरीलाई चयन गरेको छ । खबरदारी सभाका रुपमा गरिएको अधिवेशनलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव तथा गण्डकी प्रदेश ईञ्चार्ज दिननाथ शर्माले वर्तमान सरकारका कारण देशमा भ्रष्टाचार मौलाउनुका…
पुरा पढौ