पोखरा । बिन्दा पाण्डे (पिएचडी) द्वारा लिखित “संसदीय राजनीतिमा लैङ्गिक सहभागिता” नामक पुस्तकमाथि पोखरामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम अनेमसंघ गण्डकी प्रदेश कमिटीले आयोजना गरेको हो।पुस्तकको बारेमा राजनीतिशास्त्री डा। गिरधारी दहाल, अधिकारकर्मी बिना सिलवाल, र सञ्चारकर्मी दीपेन्द्र श्रेष्ठ परिचर्चा गरेका थिए ।पुस्तकमा नेपालको संसदीय राजनीतिमा महिलाहरूको सहभागिता, उनीहरूले भोगेको चुनौती, र महिला सशक्तिकरणमा आएको परिवर्तनलाई गहिरो रूपमा विश्लेषण गरिएको छ। सहभागी परिच्चाकारहरूले पुस्तकले नेपालको महिला सशक्तिकरणको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।लेखक पाण्डेले पुस्तकमा विषयवस्तुलाई विश्लेषणात्मक, तथ्यपरक र…
पुरा पढौ