राजनीति

परिणाम आजको आवश्यकता : कृषि मन्त्री श्रेष्ठ

पोखरा । गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले परिणाममुखी कार्य गनुपर्ने बताएकी छिन् । वुमन चेम्बर अफ कमर्स कास्कीको वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनको अवसरमा बोल्दै मन्त्री श्रेष्ठले योजनाहरु निर्माण भएपनि अपेक्षित परिणाम प्राप्त हुन नसकेको उल्लेख गर्दै अब परिणाममुखी योजनाहरुमा जोड दिनुपर्ने बताएकी हुन् । मन्त्री श्रेष्ठले भनिन्,‘अर्थतन्त्र सुदृढीकरणको सुरुवात अब कृषिबाट गर्नुपर्छ । कृषिजन्य दैनिक उपभोग्य वस्तुहरु समेत हामीले आयात गनुपर्ने अवस्था छ । यो आयात गनुपर्ने अवस्थाको अन्त्य गर्दै अब आत्मनिर्भर… पुरा पढौ

संवैधानिक परिषद्को बैठक स्थगित

भदौ २६काठमाण्डौं । आज बस्ने भनिएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिस गर्न आज साँझ बोलाएको बैठक स्थगित भएको हो । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले आज बस्ने भनिएको बैठक तत्कालका लागि स्थगित भएको जानकारी दिए । प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने परिषद्को बैठकमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाको सभामुख, राष्ट्रियसभाको अध्यक्ष, प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी दलको नेता र प्रतिनिधिसभाको उपसभामुखका सदस्य रहने संवैधानिक व्यवस्था छ । न्याय परिषद्ले यही भदौ २० गते नै ८ न्यायाधीशको नाम पठाएको थियो । उक्त सूचीमाथि… पुरा पढौ

उद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल

भदौ २६ काठमाण्डौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग चिनियाँ लगानीकर्ताहरूले नेपालमा लगानीका सम्भावनाका विषयमा छलफल गरेका छन् । उद्योग मन्त्रालयमा आज मन्त्री भण्डारीसँग विभिन्न क्षेत्रमा लगानी गर्दै आएका दर्जन बढी चिनियाँ व्यवसायीले नेपालमा लगानीको वातावरणका विषयमा छलफल गरेको उनका स्वकीय सचिव आनन्द भट्टले जानकारी दिए । सो क्रममा चिनियाँ व्यवसायीहरूले नेपालको औद्योगिक क्षेत्रमा लगानी गर्न नीतिगत व्यवस्थाका विषयमा जानकारी लिएका छन् । चिनियाँ व्यवसायीलाई मन्त्री भण्डारीले नेपालको औद्योगिक क्षेत्रमा लगानी गर्न आग्रह गर्दै भने, “नेपालमा व्यवसाय सञ्चालन गर्दा… पुरा पढौ

‘पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छिमेकी मुलुकको सहयोग आवश्यक’

भदौ २६ काठमाण्डौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रभावकारी रुपमा सञ्चालन गर्न छिमेकी मुलुकको बलियो सहयोग आवश्यक रहेको बताएका छन् । भारतको नयाँ दिल्लीमा आजदेखि सुरु भएको अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को एशिया प्रशान्त क्षेत्रको मन्त्रिस्तरीय दोस्रो सम्मेलनमा उनले दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छिमेकी देशको सहयोगको अपेक्षा गरिएको बताएका हुन् । पर्यटनमन्त्री पाण्डेले आइकाओ तथा अन्य सदस्य मुलुकलाई नेपालमा उड्डयन क्षेत्रको अनुसन्धान तथा तालिम केन्द्र स्थापना गर्न आग्रह गरे । उनले… पुरा पढौ

चालु आवमा सहरी विकास ऐन तर्जुमा हुन्छः उपप्रधानमन्त्री सिंह

दौ २५ काठमाण्डौं । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले चालु आर्थिक वर्षभित्रै सहरी विकास ऐन तर्जुमा गरिने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा मन्त्रालयमाथि उठेका प्रश्नको जवाफ दिदै मन्त्री सिंहले उक्त ऐन तर्जुमा गरी काठमाडौँ उपत्यका विकास प्राधिकरणको पुनःसरचनासम्बन्धी काम अगाडि बढाइने बताएका हुन् । बैठकमा सांसद प्रेम सुवालले सबै स्थानीय तह वरिपरी खेती र वनजङ्गल क्षेत्र कायम गर्ने योजना सरकारले बनाएको छ कि छैन ? भनी प्रश्न गरेका थिए । उनले काठमाडौँ उपत्यका विकास प्राधिकरणको कामको प्रभावकारिताको पनि… पुरा पढौ

‘जिवी राई कहाँ छ ? रवि लामिछानेलाई थाहा छ’

पोखरा, भदौ २५ सहकारी पीडितहरुले पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पोखरामा कालोझण्डा देखाएका छन् । रास्वपाको गण्डकी प्रदेश स्तरीय बिस्तारित बैठकलाई सम्बोधन गर्न पोखरा आएका बेला सहकारी पीडितहरुले लामिछानेबिरुद्ध नाराबाजी गर्दै कालोझण्डा देखाएका हुन् । लामिछाने पोखरा आउने थाहा पाएपछि सहकारी पीडितहरु बैठक स्थल पोखरा–१७ विरौटास्थित ग्यालेक्सी बैंक्यूट अगाडि भेला भएका थिए । कालो झण्डा र प्ले कार्ड बोकेर सूर्य दर्शन सहकारीका बचतकर्ताहरु भेला भएपछि त्यसलाई निस्तेज गर्न ठूलो मात्रामा प्रहरी खटाइएको थियो । लामिछाने… पुरा पढौ

रवि लामिछानेलाई पोखरामा सहकारी पीडितहरुले देखाए कालोझण्डा

पोखरा, भदौ २५ सहकारी पीडितहरुले पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पोखरामा कालोझण्डा देखाएका छन् । रास्वपाको गण्डकी प्रदेश स्तरीय बिस्तारित बैठकलाई सम्बोधन गर्न पोखरा आएका बेला सहकारी पीडितहरुले लामिछानेबिरुद्ध नाराबाजी गर्दै कालोझण्डा देखाएका हुन् । लामिछाने पोखरा आउने थाहा पाएपछि सहकारी पीडितहरु बैठक स्थल पोखरा–१७ विरौटास्थित ग्यालेक्सी बैंक्यूट अगाडि भेला भएका थिए । कालो झण्डा र प्ले कार्ड बोकेर सूर्य दर्शन सहकारीका बचतकर्ताहरु भेला भएपछि त्यसलाई निस्तेज गर्न ठूलो मात्रामा प्रहरी खटाइएको थियो । लामिछाने… पुरा पढौ

कांग्रेस पोखरा २९ मा प्रशिक्षण तथा क्रियाशिल सदस्यता वितरण

पोखरा । वि.पी. जयन्तीको अवसरमा नेपाली कांग्रेस पोखरा–२९ मा प्रशिक्षण तथा क्रियाशिल सदस्यता वितरण गरिएको छ । नेपाली कांग्रेसको देश व्यापी कार्यक्रम अन्र्तगत सोमबार पोखरा–२९ स्थित लेखनाथ उद्योग वाणिज्य संघको हलमा आयोजित प्रशिक्षण तथा क्रियाशिल सदस्यता वितरण कार्यक्रमको पार्टीका केन्द्रिय सदस्य गुरु बरालले उद्घाटन गरे । कार्यक्रमको उद्घाटन गर्दै बरालले पछिल्लो समयमा जनतामा देखिएको निराशालाई चिर्न कांग्रेस र एमालेविच सत्ता गठबन्धन गरिएको बताए । उनले दुई ठूला दलको सहकार्यले जनताको निराशालाई चिरेर मुलुकमै सम्भावनाको ढोका खोल्ने विश्वास व्यक्त गरे ।… पुरा पढौ

समयमा नै रिजल्ट आउने गरि काम गर्न कर्मचारीलाई मन्त्री थापाको निर्देशन

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले समयमा नै रिजल्ट आउने गरि काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । सोमबार पर्वत जिल्लाको कुश्मामा मन्त्रालयले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उनले मन्त्रालय मातहतका कार्यालयहरुलाई समयमा नै सम्झौता गर्ने र समयमा नै काम सम्पन्न गर्ने गरी अगाडि बढ्न निर्देशन दिएका हुन् । उनले प्रदेशले प्राप्त गरेको स्रोत साधनलाई उपयोग गरि नागरिकलाई सहज र सरल रुपमा सेवा प्रवाह गर्न समेत भनेका छन् । आर्थिक वर्ष २०८१÷८२ को… पुरा पढौ

गण्डकीका मन्त्री थापाद्वारा सय दिने उपलब्धी सार्वजनिक

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुुद मन्त्री विन्दुुकुमार थापाले आफ्नो १०० दिनको उपलब्धी सार्वजनिक गरेका छन् । २०८१ जेठ १६ गते सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालिसकेपछि १०० दिनमा आफुले गरेका महत्वपूर्ण कामका उपलब्धीहरु सार्वजनिक गरेका हुन् । उनको सय दिन २०८१ भदौ २० गते पुगेको हो । सय दिनमा सामाजिक विकास तर्फ र ९६ दिनमा स्वास्थ्य तर्फ भएका कामको फेहरिस्त आइतबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री थापाले सुनाए । प्राविधिक तथा व्यवसायिक शिक्षा… पुरा पढौ