सन्देश श्रेष्ठपोखरा, चैत ८ गण्डकी प्रदेश सभामा दलका नेताहरुले राज्य सञ्चालनमा भएको कमजोरी स्वीकारेका छन् । गण्डकी प्रदेश सभाको आईतबारदेखि शुरु भएको नवौं अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुले विगतमा राज्य सञ्चालन गर्दा भएका कमीकमजोरीका कारण वर्तमान अवस्था आएको स्वीकारेका हुन् । देशमा भ्रष्टाचार मौलाएको, सुशासन कायम नभएको, परिवारवाद मौलाएको तथा सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धलगायतकाविरुद्द जेनजी पुस्ताले गत भदौ २३ र २४ गते आन्दोलन गरेको थियो । सो आन्दोलनले तत्कालीन केपी ओली नेतृत्वको सरकार अपदस्त…
पुरा पढौ