पोखरा, साउन १२ पुराना दलहरुले सुकुमबासी समस्या समाधानमा ध्यान दिएनन् । बरु सँधै भोटबैंक बिग्रिने डरले गिजोलिरहे । एउटा सरकारमा रहँदा अर्को पक्षले विरोध गर्ने, अनि प्रतिपक्षमा बसेको दल सरकारमा पुगेका बेला फेरी अर्को पक्षले विरोध गर्ने प्रक्रिया दशकौं वर्ष चलिरह्यो । किनकी सुकुमबासी समस्या समाधान भएमा भोट राजनीति बिग्रिनेमा उनीहरु चिन्तित थिए, नकी सुकुमबासी समाधान समाधानप्रति । जसका कारण चार दशकसम्म पोखरा बसपार्कका सुकुमबासीले लालपूर्जा पाएनन् । उल्टै राजनीतिक दलका अगुवाहरुले नक्कली सुकुमबासी खडा गरेर बसपार्कको जग्गा हडपे ।…
पुरा पढौ