प्रतिनिधि सभा सदस्यको निर्वाचनको मिति नजिकिँदै गर्दा कास्की २ मा नेपाली कांग्रेसले चुनावी प्रचारप्रसार र घरदैलो कार्यक्रमलाई तीव्र पारिरहेको छ । नेपाली काँग्रेस कास्की क्षेत्र नं २ का उम्मेदवार माधव प्रसाद बास्तोला (मधु) को घरदैलो कार्यक्रमले तीव्रता पाएको हो । आइतबार पोखरा–४ को सिद्धार्थचोक, चिप्लेढुंगा, पराजुली मार्ग, गणेशटोल, नालाको मुख, रामकृष्ण टोल, बागलुङ बसपार्क, गैहपाटन बुढानिलकण्ठ मन्दिर लगायतका स्थानमा मतदातासँग घरदैलो र सुझाव संकलन कार्यक्रम गरिएको बताइएको छ ।उमेद्वार बास्तोलाले गणेश टोलमा पुरानो बजार र कलात्मक पुराना घरहरुको संरक्षणमा आफूले…
पुरा पढौ