असोज ६, पोखरा । नेपाली कांग्रेसका केन्द्रिय सदस्य नैनसिङ महरले बर्तमान सरकारले गठबन्धनको मर्म र भावना अनुसार काम गर्न नसकेको बताएका छन । सरकारले काम गर्न नसक्दा लाखौं कार्यकर्ताको भावनामा ठेस पुगेको उल्लेख गर्दै उनले भने कांग्रेसका नेता कार्यकर्ताले खबरदारी भने गरिरहनुपर्ने बताए । नेपाली कांग्रेस अन्नपुर्ण गाऊंपालिका स्तरिय प्रथम सम्मेलनको आज अन्नपुर्णमा उद्दघाटन गर्दै महरले नेपाली कांग्रेसको नेतृत्वको सरकारको पालामा शिक्षा, स्वास्थ्य, सन्चार, जलबिधुत, कृषि लगायतमा उल्लेख्य काम भएको तर पार्टीका नेता, कार्यकर्ताले जनतामा पुरया्उन ध्यान नदिएको बताए ।केन्द्रिय…
पुरा पढौ