बागलुङमा छ पदका लागि ३९ जनाको उम्मेदवारी
बलेवा । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आइतबार दलले उम्मेदवारी दर्ता गरेका छन् । आइतबार निर्वाचन अधिकृतको कार्यालय पुगेर दलका नेताहरुले उम्मेदवारी दर्ता गराए । बागलुङको क्षेत्र नं १ बाट सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले उम्मेदवारी दर्ता गरेका छन । मनोनयनपछि केसीले संविधानको रक्षा र राष्ट्रियताको संरक्षणका लागि उम्मेदवारी दर्ता गर्नुपरेको बताए । यसअघि पटकपटक एमालेसँगको तालमेलमा निर्वाचन लडेको राजमोले यो पटक कांग्रेस रोजेको हो । केसीले पनि पहिलो पटक कांग्रेसको समर्थनमा निर्वाचन लड्दै छन ।…
पुरा पढौ
कास्की–३ मा प्रतिनिधि सभा सदस्यका लागि १८ जनाको उम्मेदवारी

तनहुँबाट मात्रै ६२ जनाको उम्मेदवारी दर्ता

कास्की-३ मा एमालेका बैरागीबिरुद्ध जगन्नाथ बास्तोलाको बागी उम्मेदवारी

लमजुङमा देव गुरुङ र पृथ्वीसुब्बा गुरुङबीच कडा चुनावी प्रतिस्पर्धा

गोरखा–२ बाट प्रतिनिधिसभाका लागि उठे ‘प्रचण्ड’

कास्की–३ मा एमालेले गरायो उम्मेदवारी दर्ता

कास्की–३ मा गठबन्धनले गरायो उम्मेदवारी दर्ता

कास्की–२ मा एमालेले गर्यो उम्मेदवारी दर्ता

कास्की–२ मा गठबन्धनले गर्यो उम्मेदवारी दर्ता


पोखरा । डाइनामिक टेक्नोसफ्ट प्रा.लि.को आयोजना तथा नेशनल प्याब्सन कास्कीको व्यवस्थापनमा विद्यालयका लेखापालहरूका लागि लेखा प्रणाली तथा नयाँ करसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।…
पोखरामा आयोजना भएको रक्तदान कार्यक्रमबाट १ सय ७ युनिट रगत संकलन भएको छ । कलम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औ स्थापना दिवसको…
पोखराको बाटुलेचौरमा परम्परागत रुपमा हुँदै आएको तीज मेलाले यस बर्ष पनि निरन्तरता पाउने भएको छ । नेपाली नारीको महान पर्व हरितालिका तीजको अवसरमा यही भदौं…
जेष्ठ नागरिकहरुको सुरक्षा र सम्मानजनक सामाजिक सहभागिताका लागि पोखरामा स्थानीय व्यक्ति एवं संघ संस्था नै सक्रिय भएका छन् । स्थानीयले उनीहरुको अनुभव सामाजिक विकासमा लगाउनुको… 