राष्ट्रिय प्रजातन्त्र पार्टीले कास्कीका ३ वटा प्रतिनिधी सभा र ६ वटा प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएको छ। एमालेसँग तालमेलको प्रयास असफल भएपछि सबै क्षेत्रमा उम्मेदवारी दिएको राप्रपाले जनाएको छ। प्रतिनिधिसभातर्फ कास्की– १ मा डा. सूर्यबहादुर गुरुङ, प्रदेश सभा ‘क’मा बाबुराम थापा र ‘ख’मा डा. महेन्द्रबहादुर कार्कीले उम्मेदवारी दिएका छन्। यस्तै, कास्की–२ मा प्रतिनिधि सभा सदस्यका लागि सुवर्णराज पन्त, प्रदेश सभा ‘क’मा विजयबहादुर भण्डारी र ‘ख’मा अरुण गिरीले उम्मेदवारी दिएका छन्। यस्तै, कास्की–३ मा प्रतिनिधि सभा सदस्यका लागि जगतप्रसाद सुवेदी,…
पुरा पढौ