राजनीति

पोखरा–१० मा भारी मतसहित काँग्रेस प्यानल नै जितको नजिक

पोखरा–१० मा भारी मतसहित काँग्रेस प्यानल नै जितको नजिक रहेको छ। वडाको ३२ सय मत गन्दा वडाध्यक्ष पदमा काँग्रेस ७८४ मतान्तरले अगाडी छ। काँग्रेसले १७१३ मत र निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)ले ९२९ मत पाएको छ। महिला सदस्यमा पनि काँग्रेसले १५४१ मत पाउँदा एमालेले ९५८ मत पाएको छ। त्यस्तै, दलित महिला सदस्य पदमा काँग्रेसले १५७६ मत पाउँदा एमालेले ९६० मत पाएको छ। खुल्ला सदस्य (१) मा पनि काँग्रेसले १५४२ मत पाउँदा एमालेले ७७८ मत मात्रै पाएको छ। त्यसैगरी, खुल्ला सदस्य (२)… पुरा पढौ

पोखरामा १०११२१ मत गणना सकिदा थापा भन्दा धनराज ३२६० मतले अघि

पोखरा, जेठ ८ पोखरा महानगरपालिकामा १ लाख बढी मत गणना सम्पन्न हुँदा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले अग्रता कायम राखेका छन् । उनले एमाले उम्मेदवार कृष्ण थापालाई ३ हजार २ सय ६० मतान्तरले पछि पार्दै अग्रता कायम राखेका हुन्। आइतबार विहानसम्म १ ला १ हजार १ सय २१ मतगणना सकिदा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य ४० हजार ४ सय ३४ मत को मेयर पदमा धनराज आचार्यले अग्रता कायम राखेका छन् । उनलाई एमालेका कृष्ण थापाले ३७ हजार १… पुरा पढौ

पोखरा-१५ को वडाध्यक्षमा बानियासहित एमालेको प्यानल नै बिजयी

पोखरा महानगरपालिका वडा नम्बर १५ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार तोरण बानिया बिजयी भएका छन् । एमाले उम्मेदवार बानिया नेपाली कांग्रेसका उम्मेदवार मीनबहादुर गिरीलाई ६ सय ३६ मतान्तरले पराजित गर्दै बिजयी भएका हुन् । बिजयी बानियाले २ हजार ३ सय ३८ मत प्राप्त गरे भने पराजित गिरीले १७०२ मत प्राप्त गरे । महिला सदस्यमा एमालेकै सेतीमाया गुरुङ २३००, दलित महिला सदस्यमा मन्दिरा परियार २२९१ तथा खुल्ला सदस्यमा एमालेका आशिष भण्डारी २३७९ र बलराम पौडेल २१८० मत ल्याएर बिजयी भए । पुरा पढौ

पोखरामा ९०५६१ मत गणना : धनराज ३२९६ मतले अघि

पोखरा, जेठ ७ पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले अग्रता अग्रता कायम राखेका छन् । यद्यपी मतान्तर भने केहि कम हुँदै गएको छ। गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्य र नेकपा एमालेका उम्मेदवार कृष्ण थापा बीचको मतान्तर ३ हजार २ सय ९६ मत छ। हालसम्म ९० हजार ५ सय ६१ मत गणना सम्पन्न हुँदा आचार्यले ३६ हजार ४ सय २६ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् । उनलाई एमालेका कृष्ण थापाले ३३ हजार १ सय ३० मत ल्याएर… पुरा पढौ

पोखरा–३० मा कांग्रेसको अग्रता

पोखरा महानगरपालिका वडा नम्बर ३० मा कांग्रेस र एमालेबीच कडा प्रतिष्पर्धा देखिएको छ । शनिबार दिउँसोसम्म १५५० मत गणना गर्दा कांग्रेस र एमालेबीच कडा प्रतिष्पर्धा देखिएको हो । यद्वपी यहाँ थोरै मतान्तरले कांग्रेसले अग्रता लिएको छ । वडाध्यक्षमा कांग्रेस उम्मेदवार ६८१ मत ल्याएर अग्रता लिएका छन् । उनलाई एमाले उम्मेदवारले ६३९ मत ल्याएर पछ्याईरहेका छन् । महिला सदस्यमा एमाले उम्मेदवारले ६७५ मत ल्याएर अग्रता बनाउँदा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवारले ४८५, दलित महिला सदस्यमा एमाले उम्मेदवार ६८२ मत ल्याएर अग्रता… पुरा पढौ

पोखरामा ८६२५७ मत गणना : धनराजलाई ३४४५ मतको अग्रता

पोखरा, जेठ ७ पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले निरन्तर अग्रता कायम राखेका छन् । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर ३ हजार ४ सय ४५ मत पु¥याएका हुन् । हालसम्म ८६ हजार २ सय ५७ मत गणना सम्पन्न हुँदा आचार्यले ३४ हजार ८ सय १९ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् । उनलाई एमालेका कृष्ण थापाले ३१ हजार ३ सय ७४ मत ल्याएर पछ्याईरहेका छन् । त्यस्तै राप्रपाका शंकर खरालले ३… पुरा पढौ

पोखरा २९ मा ३२५० गन्दा एमाले उम्मेदवार जित नजिक

पोखरा महानगरपालिका वडा नम्बर २९ मा एमाले जित नकिज पुगेको छ । पोखरा–२९ मा शनिबार दिउँसोसम्म ३ हजार २ सय ५० मत गणना सम्पन्न हुँदा वडाध्यक्षमा नेकपा एमालो उम्मेदवार श्रीप्रसाद गुरुङले १ हजार ५ सय १९ मत ल्याएर अग्रता लिएका छन् । उनलाई कांग्रेस उम्मेदवार सुदेव गुरुङले १ हजार २ सय ९० मत ल्याएर पछ्याईरहेका छन् । उनीहरुबीच २२९ मतको मतान्तर छ । महिला सदस्यमा एमालेकी निर्मला पौडेलले १५०७ मत ल्याएर अग्रता बनाउँदा कांग्रेसकी सिरमाया गुरुङले १०८७ तथा दलित महिला… पुरा पढौ

पोखरा-१० मा कांग्रेस झण्डै दोब्बर मतले अगाडि

पोखरा महानगरपालिका वडा नम्बर १० मा कांग्रेस उम्मेदवारहरुले अग्रता लिएका छन् । शनिबार विहानसम्म २२०० मत गणना सकिदा वडाध्यक्षसहित सबै सदस्य पदमा कांग्रेस उम्मेदवारहरु झण्डै दोब्बर मतान्तरसहित अगाडि रहेका हुन् । वडाध्यक्षमा कांग्रेस उम्मेदवारले ११६२ मतसहित अग्रता बनाउँदा एमाले उम्मेदवार ६५७ मत ल्याएर पछ्याईरहेका छन् । त्यस्तै, महिला सदस्यमा कांग्रेस उम्मेदवारले १०४९ मत ल्याएर अग्रता बनाउँदा एमाले उम्मेदवारले ६७७, दलित महिला सदस्यमा कांग्रेस उम्मेदवारले १०७८ मत ल्याएर अग्रता बनाउँदा एमाले उम्मेदवारले ६७४ मत ल्याएर पछ्याईरहेका छन् । यसैगरी, खुल्ला सदस्यतर्फ… पुरा पढौ

पोखरा १६ को वडाध्यक्षमा कांग्रेसको अग्रता कायमै, सदस्यमा एमाले अगाडि

पोखरा महानगरपालिका वडा नम्बर १६ को वडाध्यक्षमा कांग्रेसको अग्रता कायमै रहेको छ । हालसम्म २ हजार १ सय मत गणना सकिदा कांग्रेस उम्मेदवार ११ मतान्तरले अगाडि छन् । कांग्रेस उम्मेदवारले ९ सय २५ मत ल्याएर अग्रता बनाएका छन् । उनलाई एमाले उम्मेदवारले ९ सय १४ मत ल्याएर पछ्याईरहेका छन् ।वडा सदस्यमा भने एमाले उम्मेदवारहरुको अग्रता छ । महिला सदस्यमा एमाले उम्मेदवार १००५ मतसहित अगाडि छन् भने उनलाई नेकपा माओवादी केन्द्रकी उम्मेदवारले ३६१ त्था दलित महिला सदस्यमा एमालेकी उम्मेदवार ९६१ मत… पुरा पढौ

पोखरामा ८५१५७ मत गणना : धनराजलाई ३४६९ मतको अग्रता

पोखरा, जेठ ७ पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले निरन्तर अग्रता कायम राखेका छन् । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर ३ हजार ३ सय ८७ मत पु¥याएका हुन् । हालसम्म ८५ हजार १ सय ५७ मत गणना सम्पन्न हुँदा आचार्यले ३४ हजार ३ सय ३६ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् । उनलाई एमालेका कृष्ण थापाले ३० हजार ९ सय ४९ मत ल्याएर पछ्याईरहेका छन् । त्यस्तै राप्रपाका शंकर खरालले ३… पुरा पढौ