पोखरा, २४ बैशाखसत्ता गठबन्धनबाट एकीकृत समाजवादीको तर्फबाट मेयरका उम्मेदवार धनराजआचार्यले वडालाई प्रविधियुक्त बनाउने बताएका छन् । उनले जनतालाई सहजबनाउनको लागिअधिकांश सेवा वडाबाटै हुने व्यवस्थामिलाउने बताए ।स्थानीयनिर्वाचननजिकिएसँगै वडा–वडामा पुगेका आचार्यले मतदातासँगवडा विकासमालागि पर्ने बताए । ‘साना–सानासमस्याको लागिमहानगर जानुपर्दैन् । वडाबाटै समस्याको समाधान गर्ने व्यवस्थामिलाउनेछौं्,’ उनले भने, ‘वडावासीलाई सहजहोस भनी वडालाई प्रविधियुक्त सुविधा सम्पन्नबनाउनेछौं ।’उनले एउटा वडा र अर्को वडा जोड्ने कनेक्टिङ रोडबाट स्तरोन्नति गरिने बताए। पोखरा महानगरका ग्रामीण इलाकासँग जोडिएका ठाउँमा ‘ग्रेटर पोखरा’ को अवधारणसँग तालमोल गराई ५ वटा सेटलाइट टाउन्स…
पुरा पढौ