पोखरा २३, वैशाखसिद्धार्थ राजमार्गको वैकल्पिक सडक निर्माण गर्न पोखरा २२ (पुम्दीभुम्दी) बासीले माग गरेका छन्। पोखरा २२ का साझाउमेदवार वडा अध्यक्षकाप्रत्यासीहिमलाल बराल नेतृत्वको टोली समक्ष स्थानियले उक्तमाग गरेकाहुन्।छोरेपाटन देखि शान्ति स्तुपा, पुम्दीकोट, कालावाङ, पुम्दी, काभ्रे, ढावा उल्लेरी हुदै कुभिण्डेसम्म सडक निर्माण तथा छोरेपाटन देखि फुर्सेखोला, खाल्से हुदै कुभिण्डे सडक स्तरोन्नतीगर्न स्थानियले माग गरेको टोलीमा सहभागि हेमराज बरालले बताए । अध्यक्षकाप्रत्यासी बराल नेतृत्वको टोलीशुक्रबार ढावा, उल्लेरी, फुर्सेखोला, चिसापानी, खाल्से, पाउदुर, खाल्टा क्षेत्रमाचुनावीघर दैलो कार्यक्रम सम्पन्नभएको बरालले बताए ।नेकपाएकिकृत समाजवादीकापोलिट व्यूरो सदस्यएवं…
पुरा पढौ