कास्कीमा नेपाली कांग्रेसले एकल चुनाव लड्ने भएको छ । नेपाली कांग्रेसले पोखरा महानगरपालिकाको प्रमुखबाहेक अन्यमा एकल चुनाव लड्ने भएको हो । कांग्रेस कार्यकर्ताले तालमेल गरेर कांग्रेसलाई कमजोर बनाएको भन्दै तालाबन्दी, नाराबाजी, धर्नालगायतका कार्य गरेपछि कास्की कांग्रेसले पोखरा महानगरपालिकाको उपप्रमुखसहित सबै वडा तथा अन्नपूर्ण गाउँपालिका, माछापुच्छ«े गाउँपालिका, रुपा गाउँपालिका र मादी गाउँपालिकामा एकल चुनाव लड्ने तयारी गरेको हो । पोखराको मेयरमा भने केन्द्रबाटै भागवण्डा भएकाले त्यसमा भने चुनावी तालमेल अनुसारै जाने नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले बताए । ‘पोखराको मेयरमा…
पुरा पढौ