पोखरा । स्याङ्जाको बिरुवा गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्षका उम्मेदवार बनेका डोलराज ९डिआर० पोखरेलले आफ्नो प्रतिवद्धता सार्वजनिक गरेका छन् । समृद्ध बिरुवा बनाउन उनले आठ ‘ब’ मा आधारित रहेका प्रतिवद्धता पत्र बनाएका हुन् । आठ ‘ब’ को साथमा ‘कृषि, पर्यटन, सडक पूर्वाधार, सम्बृद्ध बिरुवा निर्माणको आधार’ र ‘आफ्नो लागि सबैले गर्छन्, अरुका लागि केही गरौं ।’ भन्ने नारा पनि अघि सारेका छन् । उनले प्रतिवद्धता जनाएका आठ ‘ब’ हरुमा बाह्रै महिना चल्ने सडक, ब्यावसायमा युवा, बौद्धिक विकाश र विशिष्ट व्यावहार, उत्पादनमा…
पुरा पढौ